निलो रिबन लगाएर मानव तस्करीविरुद्ध रास्वपाको विरोध

मंगलबार, ३ असार, २०८२
डिजिटल संस्करण
निलो रिबन लगाएर मानव तस्करीविरुद्ध रास्वपाको विरोध

तस्बिर : अमुल थापा

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले आज निलो रिबन लगाएर मानव तस्करीको विरोध गरेका छन् । मानव तस्करीविरुद्धको अभियानलाई विश्वव्यापी रूपमा ‘निलो रिबन’ को प्रतीकले जनाउने भन्दै उनीहरूले निलो रिबन लगाएका हुन् । 

रास्वपाका सबै सांसद निलो रिबन लगाएर संघीय सदनमा  ‘मानव तस्करी’को विरोध गरेका छन्।

सुझावित समाचार