४५० किलो गाँजासहित एम्बुलेन्स बरामद

४५० किलो गाँजासहित एम्बुलेन्स बरामद

सुनसरीको इटहरीबाट प्रहरीले ४५० किलो गाँजासहित एउटा एम्बुलेन्स बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार बुधबार राति करिब ११:१५ बजे प्रहरी चौकी त…

दुई राउन्ड हवाई फायर गरी ३० केजी गाँजासहित तीनजना पक्राउ

दुई राउन्ड हवाई फायर गरी ३० केजी गाँजासहित तीनजना पक्राउ

पर्सामा प्रहरीले ३० किलो गाँजासहित तीनजनालाई पक्राउ गरेको छ। जिल्लाको पटेश्वरीसुगौली गाउँपालिका– १, मलाईटोलमा गाँजा ओसारपसार भइरहेको विशेष सूचनाका आ…

धनकुटामा एक हजार २४० किलो गाँजासहित ट्रक बरामद

धनकुटामा एक हजार २४० किलो गाँजासहित ट्रक बरामद

धनकुटाको साँगुरीगढी गाउँपालिका– ७, फेदीबाट प्रहरीले ठुलो परिमाणमा लागुऔषध गाँजासहित एउटा ट्रक बरामद गरेको छ। कोशी लोकमार्गअन्तर्गत फेदी क्षेत्रमा ब…

चितवनमा १६८ किलो गाँजासहित दुईजना पक्राउ

चितवनमा १६८ किलो गाँजासहित दुईजना पक्राउ

चितवन प्रहरीले १६८ किलो लागुऔषध गाँजासहित दुईजनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मंगलबार बिहान करिब ३:४० बजे राप्ती नगरपालिका&ndas…

१९९.३२ केजी गाँजासहित कटारीमा टिपर र चालक पक्राउ

१९९.३२ केजी गाँजासहित कटारीमा टिपर र चालक पक्राउ

उदयपुरको कटारी नगरपालिका– ४ स्थित मरुवा खोलाबाट प्रहरीले १९९.३२ केजी गाँजासहित एक टिपर र त्यसका चालकलाई नियन्त्रणमा लिएको छ। विशेष सूचनाका आधारमा…

गाजामा योजनाबद्ध भोकमरी

गाजामा योजनाबद्ध भोकमरी

गत महिना इजरायली सरकारले गाजामा अनिकाल नभएको दाबी गर्दै सामाजिक सञ्जालमा भुक्तानी अभियान सुरु गर्‍यो । यसले फलफूल र तरकारीले भरिएका रेस्टुरेन्ट र बजारम…

गाजामा दोहोरो मारमा अपांगता भएका मानिस

गाजामा दोहोरो मारमा अपांगता भएका मानिस

द्वन्द्वले सधैँ नै अपांगता भएका व्यक्तिका जोखिमलाई जटिल र तीव्र बनाउँछ गाजाका एक कमजोर बालक मुहम्मद जकारिया अड्ढयुब अल मतोकका हालै तस्बिरले विश्वव्यापी …

गाजामा पश्चिमाको ‘पाखण्ड शैली’

गाजामा पश्चिमाको ‘पाखण्ड शैली’

बेलायत, फ्रान्स, इटली, स्पेन, नेदरल्यान्ड्स, अस्ट्रेलिया र क्यानडाले इजरायललाई प्रत्यक्ष र सैन्य गुप्तचरमार्फत महŒवपूर्ण सैन्य सहयोग प्रदान गरेका छन्

गाजामा भोकमरीबाट मृत्यु हुनेकाे संख्या २१२ पुग्याे

गाजामा भोकमरीबाट मृत्यु हुनेकाे संख्या २१२ पुग्याे

गाजामा भोकमरीबाट पछिल्लो २४ घण्टामा थप ११ जनाको मृत्यु भएको छ । यससँगै भोकमरीसँग सम्बन्धित मृत्युको कुल संख्या २१२ पुगेको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।…

गाजाको भोकमरीले लिँदै छ विकराल स्वरूप

गाजाको भोकमरीले लिँदै छ विकराल स्वरूप

राजनीतिक विचार र प्राविधिक समस्या अब प्यालेस्टिनीको भोकमरीलाई बेवास्ता गर्ने बहाना हुन सक्दैन  सन् २०२४ को जुलाई ९ मा संयुक्त राष्ट्र संघको मानव अध…

गाजाको मामिलामा पूर्वाग्रही छन् पश्चिमा सञ्चारमाध्यम

गाजाको मामिलामा पूर्वाग्रही छन् पश्चिमा सञ्चारमाध्यम

गाजामा जे भएको छ, त्यो ठुलो दुर्लभ मानवीय विपत्ति हो, जसको निरन्तर र स्पष्ट छानबिनको आवश्यकता छ गत साता मैले सुनेको पहिलो समाचारमध्ये एक थियो, गाजामा…

गाजामा अर्को साता युद्धविरामको तयारी

गाजामा अर्को साता युद्धविरामको तयारी

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजामा आउँदो साताभित्र युद्धविरामको सम्भावना रहेको बताएका छन् । इजरायलद्वारा समर्थन प्राप्त सहायता वितरण केन्द्रमा…

इजरायली सेनाद्वारा सहायताको प्रतीक्षामा रहेका २१ जनाको हत्या

इजरायली सेनाद्वारा सहायताको प्रतीक्षामा रहेका २१ जनाको हत्या

गाजाको नागरिक सुरक्षा एजेन्सीले इजरायली सेनाले मंगलबार प्यालेस्टिनी क्षेत्रको केन्द्रमा रहेको वितरणस्थल नजिकै सहायताको प्रतीक्षामा रहेका २१ जनाको हत्या गरेको बता…

गाजामा इजरायलको क्रियाकलापले अन्तर्राष्ट्रिय मापदण्ड उल्लंघन गर्ने सम्भावना

गाजामा इजरायलको क्रियाकलापले अन्तर्राष्ट्रिय मापदण्ड उल्लंघन गर्ने सम्भावना

इजरायलले गाजामा गरेको क्रियाकलापहरूले मानव अधिकारको उल्लंघन गर्न सक्ने सम्भावना रहेको प्रतिवेदन सार्वजनिक भएको छ। ब्रसेल्समा सञ्चार माध्यमहरूले शुक्रबार जनाएअनुस…

गाजामा इजरायली आक्रमणमा ३० जनाको मृत्यु

गाजामा इजरायली आक्रमणमा ३० जनाको मृत्यु

गाजापट्टीका धेरै क्षेत्रमा सहायता खोज्नेहरू, घरहरू र विस्थापित व्यक्तिहरूको शिविरहरूलाई लक्षित गरी भएको इजरायली हवाई आक्रमणमा ३० प्यालेस्टिनीको मृत्यु हुनुका साथ…

...अनि सयौँ पुस्तक जलाउन बाध्य भयौँ

...अनि सयौँ पुस्तक जलाउन बाध्य भयौँ

ध्वस्त गाजाको दर्दनाक कथा जब पकाउने ग्यास सकियो, मैले दाउरा किन्ने जिद्दी गरेँ, तथापि यसको मूल्य अकल्पनीय थियो । बुबाले मलाई मनाउन खोज्नुभयो, &lsqu…

‘गाजामा २०० पत्रकार तथा मिडियाकर्मीको हत्या’

‘गाजामा २०० पत्रकार तथा मिडियाकर्मीको हत्या’

युरोपेली पत्रकार महासंघ (इएफजे)ले इजरायली आक्रमणलाई पत्रकारहरूमाथिको अकल्पनीय नरसंहार भन्दै सन् २०२३ अक्टोबरदेखि गाजामा आक्रमणको क्रममा २०० पत्रकार तथा मिडियाक…

गाजा सहायतास्थल वरपरका आक्रमण ‘युद्ध अपराध’ : संयुक्त राष्ट्रसंघ

गाजा सहायतास्थल वरपरका आक्रमण ‘युद्ध अपराध’ : संयुक्त राष्ट्रसंघ

संयुक्त राष्ट्रसंघका मानव अधिकार प्रमुख भोल्कर टर्कले गाजापट्टीमा सहायता वितरणस्थल वरपर नागरिकहरूमाथि ‘घातक आक्रमण’ले ‘युद्ध अपराध’ भएक…

गाजाको मानवीय अवस्था अहिलेसम्मकै गम्भीर

गाजाको मानवीय अवस्था अहिलेसम्मकै गम्भीर

झन्डै ८० दिनदेखि आपूर्ति पूर्ण रूपमा बन्द भएकाले गाजामा भोकमरीको जोखिम बढेको छ । सीमित मात्रामा गाजामा प्रवेश गरिरहेको सामग्रीले करिब २१ लाख मानिसको आधार…