गाजामा झन् गहिरिँदै मानवीय संकट

गाजामा झन् गहिरिँदै मानवीय संकट

यसै साता इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले देशले ११ हप्ता लामो नाकाबन्दीपछि गाजामा ‘आधारभूत मात्रामा खाद्यान्न’ प्रवेश गर्न दिने घोषणा गरे …

‘गाजामा अब क्यान्सरको उपचार असम्भव’

‘गाजामा अब क्यान्सरको उपचार असम्भव’

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले शुक्रबार गाजामा इजरायली आक्रमणपछि हृदय रोग र क्यान्सरको उपचार सेवा बन्द भएको घोषणा गरेको छ। सामाजिक सञ्जाल एक्समार्फत डब्लुएच…

नरसंहारले निमोठेको गाजाको शैक्षिक फूलबारी

नरसंहारले निमोठेको गाजाको शैक्षिक फूलबारी

डेढ वर्षअघि मात्र स्कुलमा हाँस्दैखेल्दै दौडिएका केटाकेटी अहिले घाममुनि वा चिसोमा उभिएर खानाका लागि याचना गरेको वा भिख माग्दै गरेको देख्दा असह्य पीडा …

गाजामा शान्ति सम्झौता भंग भएपछि झन्डै चार लाख प्यालेस्टिनी विस्थापित

गाजामा शान्ति सम्झौता भंग भएपछि झन्डै चार लाख प्यालेस्टिनी विस्थापित

इजरायलले हालैको शान्ति सम्झौता तोडेपछि गाजापट्टीबाट करिब चार लाख प्यालेस्टिनी विस्थापित भएको संयुक्त राष्ट्रसंघले जनाएको छ। अनादोलु समाचार एजेन्सीका अनुसा…

‘बन्धक फिर्ता नभएसम्म गाजामा दबाब जारी राखिने’

‘बन्धक फिर्ता नभएसम्म गाजामा दबाब जारी राखिने’

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले पूर्वाधार र प्रमुख कोरिडोरलाई लक्षित गरी इजरायली सेना (आइडिएफ) ले गाजामा कारबाही तीव्र बनाएको बताए । सामाजिक सञ्जाल…

कैदी सम्झौतापछि गाजाबारे दोस्रो चरणको युद्धविराम वार्ता पुनः सुरु

कैदी सम्झौतापछि गाजाबारे दोस्रो चरणको युद्धविराम वार्ता पुनः सुरु

इजरायलले गत हप्ता चारजना इजरायली बन्धकको शवको बदलामा रिहा गर्ने भनिएका ६ सय कैदीबन्दीको रिहा गर्न सहमत भएको इजिप्टको राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । …

गाजाबारे अरब राष्ट्रहरूको नयाँ प्रस्ताव सुन्न अमेरिका आतुर : विदेशमन्त्री रुबियो

गाजाबारे अरब राष्ट्रहरूको नयाँ प्रस्ताव सुन्न अमेरिका आतुर : विदेशमन्त्री रुबियो

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले अमेरिका गाजाका विषयमा अरब राष्ट्रहरूको नयाँ प्रस्ताव सुन्न आतुर रहेको बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजाको …

‘गाजा युद्धविराम संकट समाधानमा प्रगति’

‘गाजा युद्धविराम संकट समाधानमा प्रगति’

यो सप्ताहान्तमा बन्धक–कैदी आदान–प्रदान योजनाअनुसार अगाडि बढ्ने सुनिश्चित गर्न इजरायल–हमास युद्धविराम जोगाउने प्रयासमा प्रगति भएको वार्तासँग नज…

गाजाबाट ‘स्वेच्छिक’ प्रस्थानको योजना बनाउन सेनालाई इजरायली रक्षामन्त्रीको आदेश

गाजाबाट ‘स्वेच्छिक’ प्रस्थानको योजना बनाउन सेनालाई इजरायली रक्षामन्त्रीको आदेश

इजरायली रक्षामन्त्री इजरायल काट्जले सेनालाई प्यालेस्टिनीहरूलाई गाजा छोड्न दिने योजना तयार गर्न आदेश दिएका छन्। ‘मैले आइडिएफ (सेना)लाई गाजाका बासिन्दाह…

ट्रम्पले अघि सारे गाजालाई खाली गर्ने योजना

ट्रम्पले अघि सारे गाजालाई खाली गर्ने योजना

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजालाई ‘खाली गर्ने’ योजना अघि सारेका छन्। इजरायल–हमास युद्धपछि गाजालाई ‘विध्वंसस्थल’को …

गाजामा फसे २० लाख मानिस

गाजामा फसे २० लाख मानिस

युद्धका कारण गाजामा २० लाख भन्दा बढी मानिसहरू फसेका छन् । संयुक्त राष्ट्र संघको राहत र कार्य एजेन्सी (युएनआरडब्लुए) का आपतकालीन अधिकारी लुइस वाटरिजले उक्त जानक…

गाजा युद्धमा मारिएकामध्ये ७० प्रतिशत महिला तथा बालबालिका

गाजा युद्धमा मारिएकामध्ये ७० प्रतिशत महिला तथा बालबालिका

संयुक्त राष्ट्रसंघीय मानव अधिकार कार्यालयले इजरायल र गाजामा सन् २०२३ अक्टोबर ७ बाट बाहिर आएको डरलाग्दो वास्तविकताको विवरण दिने एक प्रतिवेदन प्रकाशित गरेको छ। …

गाजाको अर्थतन्त्र द्वन्द्वअघिको अवस्थामा फर्किन ३५० वर्ष लाग्ने

गाजाको अर्थतन्त्र द्वन्द्वअघिको अवस्थामा फर्किन ३५० वर्ष लाग्ने

इजरायल र हमासबिच एक वर्षदेखि जारी युद्धले गाजाको अर्थतन्त्र लगभग ‘पूर्ण रूपमा ध्वस्त’ भएको छ । अहिले आएर संयुक्त राष्ट्रको एक प्रतिवेदनले गाजाको अर्थत…

हमासले बन्धक बनाएका ६ जनाको गाजामा भेटियो शव

हमासले बन्धक बनाएका ६ जनाको गाजामा भेटियो शव

इजरायली सेनाले गाजाको रफाह सहरको एउटा सुरुङमा ६ वटा शव फेला परेको जनाएको छ । फेला परेका शव अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गर्दा बन्धक बनाएकाहरूमध्येक…

गाजा आक्रमणका क्रममा १७० पत्रकार मारिए

गाजा आक्रमणका क्रममा १७० पत्रकार मारिए

गत ७ अक्टोबरमा गाजापट्टीमा इजरायली आक्रमण सुरु भएदेखि ज्यान गुमाउने पत्रकारको संख्या १७० पुगेको छ। गाजाको सरकारी मिडिया कार्यालयले जारी गरेको विज्ञप्तिमा ग…

गाजाबाट ६ जना बन्धकको शव बरामद

गाजाबाट ६ जना बन्धकको शव बरामद

इजरायली सेनाले आन्तरिक सुरक्षा निकाय सिन बेटसँगको संयुक्त कारबाहीमा गाजाको दक्षिणी क्षेत्र खान युनुसबाट ६ जना बन्धकको शव बरामद गरिएको मंगलबार जनाएको छ । बन्ध…

युद्धविराम प्रस्ताव नेतान्याहुको पक्षमा रहेको हमासको दाबी

युद्धविराम प्रस्ताव नेतान्याहुको पक्षमा रहेको हमासको दाबी

हमासले दोहामा गत हप्ता प्रस्तुत नयाँ गाजा युद्धविराम प्रस्तावको आलोचना गर्दै इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको सर्त र स्थायी युद्धविराममा सहमत हुन अस्वीका…

गाजामा ‘उत्तेजक कार्य’ रोक्न मध्यपूर्वका सबै पक्षलाई अमेरिकाकाे आग्रह

गाजामा ‘उत्तेजक कार्य’ रोक्न मध्यपूर्वका सबै पक्षलाई अमेरिकाकाे आग्रह

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले गाजामा ‘बढ्दो गतिविधि’ रोक्न र युद्धविराम गर्न मध्यपूर्वका ‘सबै पक्ष’लाई आग्रह गरेका छन्। इरानल…

दक्षिणी गाजामा अत्यावश्यक वस्तुको चरम अभाव

दक्षिणी गाजामा अत्यावश्यक वस्तुको चरम अभाव

हजारौँ विस्थापित मानिसको भिड दक्षिण गाजामा केन्द्रित हुँदा पानी, औषधि र आवासमा समस्या देखिएको छ  इजरायलले निकासी आदेश दिएपछि दक्षिणी गाजामा करिब दु…

गाजाका अस्पताल प्रमुखसहित ५० भन्दा बढी प्यालेस्टिनी बन्दी रिहा

गाजाका अस्पताल प्रमुखसहित ५० भन्दा बढी प्यालेस्टिनी बन्दी रिहा

इजरायलले गाजाको सबैभन्दा ठूलो अस्पतालका प्रमुखसहित ५० भन्दा बढी बन्दीलाई रिहा गरेको छ । सात महिनाभन्दा लामो समयदेखि हिरासतमा रहेका अस्पतालका निर्देशक मोहम्मद …