कोशी प्रदेश सरकारबाट २८ जना खेलाडी पुरस्कृत
कोशी प्रदेश सरकारले राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा पदक पाउने खेलाडीहरूलाई पुरस्कृत गरेको छ । गत जेठ २० देखि २२ गतेसम्म काठमाडौंमा भएको राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा पदक जित्न सफल खेलाडीलाई आ…
सेनेगलको सामना गर्दै फ्रान्स
साबिक उपविजेता फ्रान्सले अफ्रिकन राष्ट्र सेनेगलको सामना गर्दै छ । समूह ‘आई’को पहिलो खेल मंगलबार मध्यराति हुनेछ । अमेरिकाको मेटलाइफ मैदानमा हुने …
कतार विश्वकपमा १३ राष्ट्रले सुरक्षा दिँदै
४ वर्ष अघि
घर फर्केनन् रोनाल्डो
३ वर्ष अघि
टी–२० विश्वकपमा पाँच राष्ट्र छनोट हुन बाँकी
३ वर्ष अघि
प्रशिक्षक मोन्टीको सम्झौता नवीकरण नहुने
१ वर्ष अघि
पाँचपोखरी र हेलम्बु उपाधिका लागि भिड्ने
पाँचपोखरी क्रिकेट क्लब र हेलम्बु गाउँपालिकाले आठौँ पाँचपोखरी टी–२० जिल्लास्तरीय क्रिकेट प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन्। फाइनल …
म्याच प्रिभ्यु : बेल्जियमलाई चुनौती दिँदै इजिप्ट
विश्वकपअन्तर्गत सोमबार राति बेल्जियम र इजिप्टबिच प्रतिस्पर्धा हुँदै छ । समूह ‘जी’को दोस्रो बहुप्रतीक्षित यो खेल अमेरिकाको सियाटलमा हुनेछ । बेल्जियम युरोपियन तथा …
...यस्तो पनि
रोनाल्डो उत्कृष्ट खेलाडी
अमेरिका र क्यानडामा फुटबललाई किन ‘सकर’ भनिन्छ ?
अमेरिका र क्यानडामा फिफाको नियमअनुसार प्रतिस्पर्धा हुने खेललाई ‘सकर’ भनिन्छ । उनीहरूले शब्दको अन्त्यमा ‘इआर’ थपेर नयाँ शब्द विकास गरी सकर बनाएको प्रोफेसर स्टेफनको भनाइ छ ।
फुटबलप्रेमीले भुलेका छैनन् कोलम्बियन डिफेन्डर स्कोबार हत्याकाण्ड
सन् १९९४ को विश्वकपमा अमेरिकासँगको खेलमा कोलम्बियन डिफेन्डर एन्डे«स स्कोबारले आत्मघाती गोल गरे । यसपछि उनलाई गोली हानी हत्या गरियो । यो घटनालार्ई फुटबल इतिहासकै सबैभन्दा रहस्यमयी हत्याकाण्डका रूपमा लिने गरिन्छ ।