स्पेनलाई विश्व च्याम्पियन बनाउने सात नायक
मेटलाइफ रंगशालामा सोमबार बिहान साबिक विजेता अर्जेन्टिनालाई १–० ले हराउँदै स्पेन दोस्रोपटक फिफा विश्वकप फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ । सन् २०१० पछि स्पेन विश्व च्याम्पियन बनेको हो । स्पेनको जितले अर्जेन्टिन…
पोखरा एभेन्जर्सको मुख्य प्रशिक्षकमा श्रीलंकाका पूर्वक्रिकेटर अजन्था मेन्डिस
तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को लागि पोखरा एभेन्जर्सले मुख्य प्रशिक्षक नियुक्त गरेको छ। पोखराले तेस्रो संस्करणका लागि श्रीलंकाका पूर्वअन्तर्राष्ट्रिय क्…
कतार विश्वकपमा १३ राष्ट्रले सुरक्षा दिँदै
४ वर्ष अघि
घर फर्केनन् रोनाल्डो
३ वर्ष अघि
टी–२० विश्वकपमा पाँच राष्ट्र छनोट हुन बाँकी
३ वर्ष अघि
प्रशिक्षक मोन्टीको सम्झौता नवीकरण नहुने
१ वर्ष अघि
अर्जेन्टिनालाई हराउँदै विश्वकप विजेता बन्यो स्पेन, एम्बाप्पेलाई गोल्डेन बुट
क–कसले जिते उत्कृष्ट खेलाडीको पुरस्कार ?
किड्स कप २०२६ को उपाधि लिटिल एन्जल्स स्कुललाई
लिटिल एन्जल्स स्कुलले रोमाञ्चक फाइनल खेलमा काष्ठमण्डप विद्यालयलाई ३–२ गोलअन्तरले पराजित गर्दै पहिलो संस्करणको आइबिबी किड्स कप २०२६ को उपाधि जितेको छ। फाइन…
भिसा उपलब्ध गराइदिन पूर्वच्याम्पियनको ट्रम्पसँग गुहार
सन् २०१६ मा क्यापडेभिलाले इरानमा ला लिगा स्टार्सबाट एक खेल खेलेका थिए । जसको कारण उनको भिसा रद्द गरियो । स्पेनलाई सन् २०१० को फिफा विश्वकप जिताएका डि…
फिफा विश्वकप २०२६ को फाइनल खेल आज : उपाधि जित्न अर्जेन्टिना र स्पेन खेल्दै
खेल समय : सोमबार बिहान ००:४५ बजे फिफा विश्वकप २०२६ को उपाधिका लागि आज राति साबिक विजेता अर्जेन्टिना र स्पेन भिड्दै छन् । अमेरिकाको न्यु जर्सीस्थित मेट लाइफ…
तेस्रो स्थानमा सीमित राष्ट्र
फिफाले आर्थिक पक्षसँग जोडेर तेस्रो र चौथो स्थानलाई प्राथमिकतामा राखेको छ । साथै विश्वकपपछि निकालिने वरीयता निर्धारण सहज बनाउन यो खेल महत्वपूर्ण रहेको छ । …