सुर्खेतमा सामान्य विवादपछि खुकुरी प्रहार हुँदा एक घाइते, तीन पक्राउ
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका– १०, बुलबुलेस्थित ‘भिजिट कर्णाली दोहोरी साँझ’बाहिर सामान्य विवादका क्रममा खुकुरी प्रहार हुँदा एकजना घाइते भएका छन्। घाइते हुनेमा वीरेन्द्रनगर नगरपालिका&ndas…
कोहलपुर–सुर्खेत–दैलेख १३२ केभी प्रसारणलाइन आयोजनाका लागि जग्गा अधिग्रहण गरिँदै
नेपाल विद्युत् प्राधिकरणले कोहलपुर–सुर्खेत–दैलेख १३२ केभी प्रसारणलाइन आयोजनाका लागि जग्गा अधिग्रहण गर्न लागेको छ। कोहलपुर–सुर्खेत&…
विद्यार्थीले उमेर, नाम र जात सच्याउन पाउने
३ वर्ष अघि
होटेल सञ्चालन गर्दै आएकी एकल महिलाको हत्या
३ वर्ष अघि
तीन लाख ३० हजार रुपैयाँ तिरेर राँगोको मार !
३ वर्ष अघि
खाजा खान गएका विनोदको होटेल साहुबाटै हत्या
३ वर्ष अघि
नयाँ पत्रिकाकर्मी ढुंगानासहित चार पत्रकार पुरस्कृत
नयाँ पत्रिका दैनिकका फोटो पत्रकार दिपेन्द्र ढुंगानासहित चारजना पत्रकार ‘सुरेश रजक साहसिक टेलिभिजन पुरस्कार २०८२’ बाट पुरस्कृत भएका छन् । …
संरक्षित क्षेत्रभित्र थप रुख वा पोल हटाउन मन्त्रालयबाटै सिधै स्वीकृति दिने व्यवस्था
कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीको पहलमा वन क्षेत्रभित्र सञ्चालन हुने विकास आयोजनालाई सहज बनाउने महत्त्वपूर्ण निर्णय मन्त्रिपरिषदबाट पारित भएको छ। आज बस…
धनकुटामा दुई दिनदेखि बेपत्ता पुरुष मृत फेला
धनकुटा नगरपालिका–६, गोठगाउँका एक पुरुष मृत अवस्थामा फेला परेका छन्। स्थानीय ४४ वर्षीय भतर भनिने प्रेम न्यौपाने बिहीबार दिउँसो करिब २ बजे मृत अवस्थामा …
शुक्रबारदेखि सदर चिडियाखाना खुल्ने
जीवजन्तुमा बर्ड फ्लु देखिएछि बन्द रहँदै आएको ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना शुक्रबारदेखि खुल्ने भएको छ। बिहीबार सूचना प्रकाशन गरी चिडियाखानाले स्वास्थ्य…
विष्णु पौडेलको सम्पत्ति शुद्धीकरणको मुद्दामा शंकर ग्रुप पनि संलग्न
एमाले उपाध्यक्ष विष्णु पौडेलको सम्पत्ति शुद्धीकरणको मुद्दामा शंकर ग्रुप पनि मुछिएको छ। पौडेलसँगै सो समूहका सञ्चालक तथा कर्मचारीलाई पनि प्रतिवादी बनाएर मुद्दा दाय…