बागमतीमा सत्तासमीकरण फेरिने चर्चा : मन्त्रीहरूको राजीनामा माग्न सकिने कांग्रेस सचेतकको दाबी
एमाले भन्छ– आधिकारिक निर्णय आएको छैन
२५ जनाको ज्यान लिएको धुर्बे हात्ती अब स्याटेलाइट निगरानीमा
डार्ट गरी रेडियो कलर जडान, दाह्रा पनि काटियो
माइतीघरमा पोखियो किसानको पसिना
उपभोक्ताले प्रतिकेजी ५० रुपैयाँभन्दा बढीमा खरिद गर्दै आएको गोलभेँडाको मूल्य किसानले भने सात–आठ रुपैयाँ मात्रै पाएका छन् । जुन मूल्यले गोलभेँडा उत्पादन गर्दाको …
बुधबार १० बजेसम्मका प्रमुख १० खबर
सरकारले संसद्लाई बुझायो आगामी वर्षको विधायन कार्यतालिका, १६६ विधेयक पेस गरिने सरकारले आगामी आर्थिक वर्ष ०८३/८४ मा निर्माण गरिने कानुनहरूको मस्यौदाको सूची…
विद्यालयको माछापोखरीमा हाम फालेका एक भारतीय युवक मृत अवस्थामा फेला
रौतहटको ईशनाथ नगरपालिका– ४, ठुलो लचमरीस्थित मठिया माध्यमिक विद्यालयको माछापोखरीमा हाम फालेका एक भारतीय युवक मृत अवस्थामा फेला परेका छन्। प्रहरीका …
गाउँपालिकाका इन्जिनियर ६ लाख घुससहित पक्राउ
इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर (छैटौँ तह) डिल्लीराज खड्का घुससहित झापामा पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग, …
कर्णालीका चार मन्त्रीको राजीनामा स्वीकृत
कर्णालीमा नेपाली कांग्रेसबाट सहभागी मन्त्रीहरूले दिएको राजीनामा स्वीकृत भएको छ। कर्णाली प्रदेश सरकारमा सहभागी चार मन्त्रीको राजीनामा स्वीकृत भएको हो। …