साताभरमा सुनको भाउ प्रतितोला ४५ सय रुपैयाँ घट्यो
साताभरमा सुनको भाउ प्रतितोला ४५ सय रुपैयाँ घटेको छ । साताको पहिलो आइतबार तीन लाख एक हजार रहेको सुन शुक्रबार दुई लाख ९६ हजार पाँच सय रुपैयाँ प्रतितोला मूल्य निर्धारण भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ…
पूर्ण ग्यास भएको सिलिन्डर चाँडै
आधा ग्यास भएको सिलिन्डर प्रयोग गर्नुपर्दा उपभोक्तालाई हैरानी भएको छ भने अहिले माग घटेकाले भारतबाट ल्याएको ग्यास राख्ने ठाउँको अभाव हुन थालेको गुनासो, पूर्ण …
जिआइएमा क्याच स्पाइसेसको सहभागिता
डिएस ग्रुपअन्तर्गतको लोकप्रिय ब्रान्ड क्याच स्पाइसेसले नेपालमा रिटेल तथा होरिका (होटेल, रेस्टुरेन्ट र क्याटरिङ) क्षेत्रमा आफ्नो उपस्थिति सुदृढ बनाउने रणनीतिक योजना …
रेडमी बड्स–८ एक्टिभ बजारमा
प्रविधि कम्पनी साओमीले नेपाली बजारमा नयाँ रेडमी बड्स–८ एक्टिभ सार्वजनिक गरेको छ । कम्पनीका अनुसार रेडमी बड्स–८ मा कानको प्राकृतिक बनावटसँग मिल्ने …
विद्युत् महसुलमा ‘सिजनल’ दर लगाउन प्रस्ताव
आर्थिक रूपान्तरणको प्रमुख आधार ऊर्जा क्षेत्रलाई बनाउने उद्देश्यसहित ‘ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति, २०८३’ ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्…
टेलिकमले ल्यायो समर अफर
नेपाल टेलिकमले समर अफर सार्वजनिक गरेको छ । कम्पनीले अफरअन्तर्गत विभिन्न सुविधासहितका नयाँ भ्वाइस तथा डेटा प्याकेज ल्याएको छ । टेलिकमको प्रिपेड मोबाइलमा उपलब्ध …
बिमा प्राधिकरणको अध्यक्ष नियुक्तिमा बेवास्ता
गत शुक्रबार मात्रै रिक्त भएको धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि पाँच दिनमै मन्त्रिपरिषद्ले गर्‍यो समिति गठन, तर आठ महिनादेखि रिक्त प्राधिकरणको अध्यक्ष …