सर्वाधिक तेल बेच्ने पेट्रोलपम्पको सूचीमा धादिङको भैरवी इन्टरप्राइज पहिलो, एक अर्ब ९९ करोडको कारोबार
गत आर्थिक वर्ष ०८२–८३ मा देशभर सबैभन्दा बढी इन्धन कारोबार गर्ने पेट्रोलपम्पको सूचीमा धादिङको निलकण्ठ नगरपालिकास्थित भैरवी इन्टरप्राइजेज पहिलो स्थानमा रहेको छ। सो पेट्रोल पम्पले गत आवमा एक अर्ब ९९ करोड ११ लाख …
एक साताभित्र सेजको भाडा नतिरे विद्युत् र पानी काट्ने चेतावनी
सरकारले विशेष आर्थिक क्षेत्र (सेज)भित्रका उद्योगहरूलाई सम्पूर्ण बक्यौता एक साताभित्र बुझाउन निर्देशन दिएको छ। एक साताभित्र भाडा नतिरे सम्बन्धित उद्योगको बिजुली र ख…
मल अभावले रौतहटका किसान मारमा, रोपाइँको समयमा सहकारी र सीमापारि धाउँदै
देशभर रासायनिक मलको चरम अभाव भइरहेका वेला रौतहटका किसान सबैभन्दा बढी मारमा परेका छन्। रोपाइँको मुख्य समयमा खेतमा व्यस्त हुनुपर्ने किसान अहिले सहकारीका डिपो…
सुनचाँदीको मूल्य बढ्यो
नेपाली बजारमा सोमबार सुन र चाँदी दुवैको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले वृद्धि भई आज दुई लाख ८…
फर्स्ट माइक्रोफाइनान्सको नाफा १९ करोड
फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष ०८२/८३ मा १९ करोड सात लाख रुपैयाँ नाफा आर्जन गरेको छ । संस्थाको यो नाफा अघिल्लो आवक…
नेपाल लाइफद्वारा १३ अर्बभन्दा बढी प्रथम बिमा शुल्क संकलन
नेपाल लाइफले जीवन बिमा उद्योगमा पहिलोपटक १३ अर्बभन्दा बढी प्रथम बिमा शुल्क आर्जन गरेको छ । कम्पनीले २५ वर्षको गौरवमय यात्राका अवसरमा १३ अर्बभन्दा बढी प्रथम बिमा …
कामना सेवाको नाफा ३३.५१ प्रतिशतले बढ्यो
कामना सेवा विकास बैंक लिमिटेडले गत आर्थिक वर्षमा उल्लेख्य नाफा कमाएको छ । बैंकको वित्तीय विवरणअनुसार सो अवधिमा ८९ करोड ४१ लाख रुपैयाँ नाफा कमाएको छ …