धान गोड्ने वेलामा पनि मल अभाव : किसान भन्छन्– बाली बचाउने कि मल खोज्दै हिँड्ने ?
साउनको अन्तिम साता, चितवनका अधिकांश खेतमा धान गोड्ने काम चलिरहेको छ। यही वेला धानलाई अत्यावश्यक युरिया मलको भने अभाव छ। सरकारी निकायले मल आपूर्ति भइरहेको …
मल अभावसँगै सहकारीको बदमासीले किसान मर्कामा
सिराहाको औरही गाउँपालिका– ४, गणेशपुरका किसान मोतीलाल यादवलाई धानबालीमा हाल्न कम्तीमा ६ बोरा डिएपी मल आवश्यक छ । तर, उनले अहिलेसम्म एक बोरा मात्रै डि…
मल अभावले रौतहटका किसान मारमा, रोपाइँको समयमा सहकारी र सीमापारि धाउँदै
देशभर रासायनिक मलको चरम अभाव भइरहेका वेला रौतहटका किसान सबैभन्दा बढी मारमा परेका छन्। रोपाइँको मुख्य समयमा खेतमा व्यस्त हुनुपर्ने किसान अहिले सहकारीका डिपो…
मल अभावको सास्ती खेप्दै किसान
रोपाइँका लागि बर्सातले साथ दिए पनि यो वर्ष सरकारी अनुदानको मल नपाउँदा अप्ठ्यारोमा परेको किसानले गुनासो गरेका छन्। सिराहाको सुखीपुर नगरपालिका– ५, लडक…
अनुदानको मल अवैध बिक्री गर्ने चौधरी पक्राउ, जफत गरिएको मल किसानलाई वितरण
उदयपुरको कटारी नगरपालिकास्थित कटारी बजारमा अवैध रूपमा मल लुकाएर राखिएको गोदामका मालिक दिलीप चौधरी पक्राउ परेका छन्। गत १२ भदौमा उदयपुरका सहायक प्रमुख जिल्…
उदयपुरमा कालोबजारीको दुई सय बोरा मल जफत
उदयपुरमा किसानलाई युरिया मल अभाव भइरहेको समयमा कटारी नगरपालिकाको कटारी बजारबाट लुकाइएको दुई सय बोरा मल जफत गरिएको छ। जिल्ला प्रशासन कार्यालयको बजार अनुग…
गोडमेलपछि धानबालीमा हाल्न मल पाएनन् किसानले
कैलालीको भजनी नगरपालिका–१, चकुलियाका किसान मनोज कुमालले रोपेको धान गोडमेल गरेपछि रासायनिक मल हाल्न पाएका छैनन्। भजनीमा रहेको साना किसान सहकारीबाट…
राष्ट्रिय कृषक समूह महासंघ नेपालका संस्थापक अध्यक्ष उद्धव अधिकारीलाई तीन प्रश्न
नेपालमा हरेक वर्ष खेतीको सिजनमा किन मल अभाव भइरहन्छ ? रासायनिक मलसम्बन्धी अलिक बलियो तथ्यांक हेर्दा नेपालमा वार्षिक सात लाख मेट्रिक टन मल आवश्यक पर्ने देखिन्छ …
मल नपाएपछि पश्चिम नवलपरासीका किसान चिन्तामा
पश्चिम नवलपरासीका किसान आवश्यकताअनुसार मल खरिद गर्न नपाएपछि चिन्तामा परेका छन्। रोपाइँ गर्ने समयमा मल नपाउँदा खेतीपाती राम्रो नहुने भन्दै उनीहरू चिन्तामा परेक…
गहुँ छर्न मल नपाएर किसान समस्यामा
मल नपाएपछि सीमानाकानजिकका किसान सीमावर्ती भारतीय क्षेत्रबाट लुकीछिपी मल ल्याउन बाध्य
मल अभाव छैन, प्रतिशोधका लागि विगतका फोटा देखाएर प्रचार गरियो ः मन्त्री भुसाल
कृषि तथा पशुपक्षी विकासमन्त्री डा. बेदुराम भुसालले मलको अभाव भयो भनेर राजनीतिक प्रतिशोधका आधारमा विगतका फोटा राखेर प्रचार गरिएको बताएका छन्। मलको अभाव न…
चितवनकाे चुनावी सरगर्मीमा चिसिएका ‘मन’
चितवन २ सहित देशका तीन ठाउँमा उपनिर्वाचनले राजनीतिक महोल तातेको छ। तर, चितवनका किसानलाई भने मलकै चिन्तामा छन्। पाँच वर्षदेखि मलका लागि सास्ती खेपे…
७५ प्रतिशत मल आयात गर्न टेन्डर भइसकेको छ : कृषिमन्त्री भुसाल
कृषि तथा पशुपक्षी विकासमन्त्री डा. बेदुराम भुसालले कृषि क्षेत्रमा देखिएका समस्या समाधान गर्न आफू केन्द्रित हुने प्रतिबद्धता व्यक्त गरेका छन् । राष्ट्रिय सभाको मंग…
मलमा अनुदान कटौती गर्ने सरकारको निर्णयविरुद्ध आन्दोलनका कार्यक्रम घोषणा
विभिन्न पार्टीनिकट किसान संघ–संगठनहरूले मलका दिइँदै आएको अनुदान कटौती गर्ने निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेका छन् । बुधबार काठमाडौंम…
कालोबजारीमा तेब्बर मूल्यमा पाइने मल सरकारले दिन सक्दैन [भिडियाे]
उचित मूल्य नपाएपछि राजमार्गमा तरकारी फालेर विरोध प्रदर्शन गरेका चितवनका किसानलाई अहिले मलको चिन्ताले पिरोल्न थालेको छ। पश्चिम चितवनको भरतपुर– १८, २०, …
मल अभाव अझै उस्तै, कृषक सधैँ मारमा
संखुवासभाको खाँदबारी नगरपालिका– ४ का कर्णबहादुर गुरुङले करिब दुई मुरी बढीकाे खेती गर्दै आएका छन् । गत वर्ष रासायनिक मल हाल्न नपाउँदा त्यही पनि उ…
सधैँ मलको हाहाकार, पाँच किलो मल पाउन घन्टौँ लाइन
शुक्रबार बिहान चितवनको गीतानगर बजारनजिकै किसानहरू हातमा खाली बोरा र नागरिकता लिएर लाइन बसेका देखिन्थे। सहकारी बिहान १० बजे खुल्ने भए पनि मलको आसमा किसान…
किसानले मल नपाएकोप्रति कांग्रेस सांसद संग्रौलाद्वारा सरकारको आलोचना
सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका सांसद डा. डिला संग्रौलाले किसानले अझै मल नपाएको भन्दै सरकारको चर्को आलोचना गरेकी छिन् । बिहीबार प्रतिनिधिसभा बैठकको …
महिनौँपछि पाए किसानले आठ केजी मल
चितवनका ८३ वर्षीय पीताम्बर देवकोटाले निकै प्रयासपछि आज आठ केजी मल पाए। राज्यले यो उमेरमा दिएको सास्तीप्रतिको आक्रोश उनको अनुहारमा प्रस्ट देखिन्थ्यो। ‘समयम…
मल अभावबारे कांग्रेस नेता पौडेलले गराए कृषिमन्त्रीको ध्यानाकर्षण
नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले मल अभावबारे कृषिमन्त्री महिन्द्रराय यादवकाे ध्यानाकर्षण गराएका छन् । नेता पौडेलले कृषि मन्त्रालय सिंहदरबारमा…