मल अभावबारे कांग्रेस नेता पौडेलले गराए कृषिमन्त्रीको ध्यानाकर्षण

बुधबार, १५ असार, २०७९
डिजिटल संस्करण

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले मल अभावबारे कृषिमन्त्री महिन्द्रराय यादवकाे ध्यानाकर्षण गराएका छन् ।  नेता पौडेलले कृषि मन्त्रालय सिंहदरबारमा पुगेर ध्यानाकर्षण गराएका हुन् । 

भेटमा उनले मलको अभावलगायतका किसानका समस्याको विषयमा कृषिमन्त्री यादवलाई ध्यानाकर्षण गराएका थिए । भेटमा मन्त्री यादवले मल अभावलाई कम गर्न सरकार प्रयासरत रहेको बताएका थिए । 

सुझावित समाचार