प्रचण्ड सवार हेलिकोप्टर सल्यानको खलंगामा आकस्मिक अवतरण

मंगलबार, २२ कार्तिक, २०७९
डिजिटल संस्करण
प्रचण्ड सवार हेलिकोप्टर सल्यानको खलंगामा आकस्मिक अवतरण

तस्बिर : रमेश मल्लको फेसबुकबाट

काठमाडौंबाट सुर्खेतका लागि उडेको माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चढेको हेलिकोप्टर सल्यानमा आकस्मिक अवतरण गरिएको छ ।

बिहान सुर्खेतमा मौसम प्रतिकूल भएपछि सल्यानको खलंगामा केहीबेर हेलिकोप्टर अवतरण गरिएको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिएका छन् ।

सुर्खेतको मौसममा सुधार भएपछि उनी पुनः सुर्खेत प्रस्थान गरेका छन् । 
 

सुझावित समाचार