महोत्तरीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । प्रदेश र प्रतिनिधिसभा निर्वाचनको लागि जिल्ला समन्वय समितिको भवनमा आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।
मुख्य निर्वाचन अधिकृत हेमबहादुर सेनले कार्यालय उद्घाटन गरे । कार्यालय स्थापनाको समयमा महोत्तरीका प्रमुख जिल्ला अधिकारी दीपक पहाड़ी, क्षेत्र नं १ का निर्वाचन अधिकृत गुणराज श्रेष्ठ, क्षेत्र नं २ का निर्वाचन अधिकृत अरुण झा, जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी कृष्ण पंगेनी, उपअनुसन्धान अधिकृत अभिनयकुमार सिंह, जिल्ला निर्वाचन कार्यालय प्रमुख सुबोधकुमार महतोलगायत उपस्थित थिए ।
महोत्तरीमा खोलियो मुख्य निर्वाचन अधिकृतको कार्यालय
खातामा एक करोड भेटिएपछि कांग्रेस नेतृ पक्राउ
४ हप्ता अघि
तीन अदालतमा न्यायाधीशको दरबन्दी घटाउन सिफारिस
३ हप्ता अघि
सुझावित समाचार
७२ हजार घुससहित पक्राउ परेका अधिकृतलाई ६ महिना कैद
काठमाडौं । ७२ हजार घुससहित पक्राउ परेका प्रशासकीय अधिकृत अदालतबाट दोषी ठहर भएका छन्। महोत्तरीको सोनाम गाउँपालिकाका तत्कालीन …
कुकुर होस्टेलको मेन्यु : बिहान दुधभात, बेलुका मासुभात
बागलुङ । बिहान दुध र भात, बेलुका मासुसहितको खाना । कहिले खसीको मासु, कहिले राँगो त अधिकांश दिन कुखुराको यो कुनै मह…
महिलालाई पनि देवी लक्ष्मीसरह आदर र सम्मान गर्नुपर्छ : मुख्यमन्त्री थापा
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले लक्ष्मीपूजालाई धार्मिक आस्था र परम्परामा मात्र सीमित नराखी महिला सम्मा…
धनकुटामा राति १० बजेपछि देउसीभैलो खेल्न नपाइने
धनकुटा । जिल्ला प्रशासन कार्यालय धनकुटाले राति १० बजेपछि देउसीभैलो खेल्न रोक लगाएको छ । प्रशासन कार्यालयले सूचना जारी गर्…
बर्दियाका दुई स्थानीय तहमा आँखा उपचार केन्द्र
बर्दिया । बर्दियाका दुई स्थानीय तहमा आँखा उपचार केन्द्रको उद्घाटन भएको छ । राजापुर र ठाकुरबाबा नगरपालिकामा आँखा उपचार के…
जुवा खेलिरहेको अवस्थामा कौडासहित १५ जना पक्राउ
पक्राउ परेका व्यक्तिहरूबाट कुल ३ लाख १३ हजार ३ सय रुपैयाँ नगद बरामद