भर्खरै स्कुल जान थालेका बच्चालाई खुसी राख्न के गर्ने ?

आइतबार, २ असोज, २०७९
डिजिटल संस्करण

- बच्चाहरूलाई बिहानै योगाभ्यासमा लगाउनुपर्छ । 

- स्कुल, घरपरिवारमा तनावजन्य वातावरण छ भने बालबच्चामा चिन्ता, उदासीलगायतको समस्या देखिन्छ । त्यसकारण घरमा तथा स्कुलमा सधैँ रमाइलो वातावरण बनाउनुपर्छ । 

- बच्चालाई प्रशस्त पानी पिउनु दिनुपर्छ । बेलुका सुत्नुअघि बच्चाको आँखामा रोज वाटर राखेर कुलडाउन गराइदियो भने राम्रो हुन्छ । 

- बिदाको दिन उनीहरू आफ्नो रुचिअनुसार रमाउन खोज्छन् । आफ्नो बच्चा कुन कुरामा बढी रमाउन खोज्छ, त्यसैमा रमाउन दिनुपर्छ ।

- कहिलेकाहीँ उनीहरू आचनक रिसाउँछन् । त्यस्तो वेला तुरुन्तै रियाक्ट गर्नुहँुदैन । ढिला रियाक्ट गर्नुपर्छ  । फकाएर सोध्नुपर्छ । सकेसम्म खुसी राख्ने प्रयास गर्नुपर्छ । 

See More On

सुझावित समाचार