आज जबरासँग पूरक प्रश्न, शनिबार प्रतिवेदन

शुक्रबार, ३१ भदौ, २०७९
डिजिटल संस्करण

महाभियोग सिफारिस समितिले शुक्रबार निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग पूरक प्रश्न गर्न बिहान ९ बजे बैठक बोलाएको छ । जबराको बयानमा जोडिएका कानुन व्यवसायीसँग बिहीबार बयान लिएको समितिले साथसाथै प्रतिवेदन लेखन पनि अगाडि बढाएको छ ।

महाभियोगमा जोडिएको सम्पत्तिसम्बन्धी विषयमा समितिले न्यायपरिषद्बाट जबराको सम्पत्ति विवरण झिकाएको छ । शुक्रबार साँझसम्म प्रतिवेदन तयार पारेर शनिबार प्रतिनिधिसभामा पेस गरिने समिति सचिव लक्ष्मीप्रसाद गौतमले जानकारी दिए ।

See More On

सुझावित समाचार