१३ एसपीको सरुवा, चार जिल्लाका प्रहरी प्रमुख फेरिए

आइतबार, १५ साउन, २०७९
डिजिटल संस्करण

गृह मन्त्रालयले १३ प्रहरी उपरीक्षक (एसपी)को काज सरुवा गरेको छ। सरुवासँगै चार जिल्लाका प्रहरी प्रमुख पनि फेरिएका छन्।

सुनसरीमा प्रभुप्रसाद ढकाल, उदयपुरमा ज्ञानेन्द्रप्रसाद फुँयाल, इलाममा दिलीप घिमिरे र नुवाकोटमा रमेश पण्डित प्रहरी प्रमुखका रूपमा खटिएका छन्।

सुझावित समाचार