आरजु–चौथाइवाले भेट

बिहिबार, १२ साउन, २०७९
डिजिटल संस्करण

प्रधानमन्त्री शेरबहादुर देउवापत्नी एवं कांग्रेस केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले बुधबार भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेसँग भेटवार्ता गरेकी छन् । 

स्वास्थ्योपचारका क्रममा दुई सातादेखि नयाँदिल्लीमा रहेकी राणासँग आफ्नो भेटवार्ता भएको चौथाइवालेले ट्विटरमा उल्लेख गरेका छन् । उनको म्याक्स अस्पतालमा उपचार भएको थियो ।

सुझावित समाचार