एक महिनाको अनुभव बाँड्न सहरीमन्त्रीको पत्रकार सम्मेलन

बुधबार, ११ साउन, २०७९
डिजिटल संस्करण

सहरी विकासमन्त्री मेटमणि चौधरीले पत्रकार सम्मेलनको आयोजना गरेका छन् । मन्त्रालय सम्हालेको एक महिना पूरा भएको सन्दर्भमा उनले बुधबार दिउँसो ४ बजे मन्त्रालयको सभा हलमा पत्रकार सम्मेलन गर्न लागेका हुन् ।

पत्रकार सम्मेलनमा मन्त्री चौधरीले एक महिनाभरिको कार्यप्रगति र अनुभव सुनाउने  प्रेस संयोजक सूर्य बिसीले जानकारी दिए । 

सुझावित समाचार