प्रेस युनियनको अध्यक्षमा लम्साल र महासचिवमा पौडेल विजयी

आइतबार, ८ साउन, २०७९
डिजिटल संस्करण

सत्तारुढ नेपाली कांग्रेसनिकट पत्रकारहरूको संगठन नेपाल प्रेस युनियनको अध्यक्षमा शिव लम्साल र महासचिवमा दिलीप पौडेल विजयी भएका छन्। हेटौँडामा भएको महाधिवेशनबाट अध्यक्षमा लम्साल र महासचिवमा पौडेल विजयी भएका हुन्।

आधिकारिक मतपरिणाम सार्वजनिक हुन बाँकी छ ।

सुझावित समाचार