मन्त्रिपरिषद् बैठक बस्दै

बिहिबार, १९ जेठ, २०७९
डिजिटल संस्करण

आज मन्त्रिपरिषद् बैठक बस्दै छ । नियमति बैठकअन्तर्गत आज मन्त्रिपरिषद्काे बैठक बस्न लागेको हो । हरेक हप्ताको सोमबार र बिहीबार मन्त्रिपरिषद्काे नियमित बैठक बस्ने गर्छ ।

सुझावित समाचार