डडेल्धुरामा मेडिकल कलेज स्थापनाको प्रक्रिया सुरु गर्ने

आइतबार, १५ जेठ, २०७९
डिजिटल संस्करण

सरकारले आगामी आर्थिक वर्ष डडेल्धुरामा मेडिकल कलेज स्थापनाको प्रक्रिया सुरु गर्नेछ । डडेल्धुरा प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला हो । 

अन्य क्षेत्रमा समेत मेडिकल कलेजलाई प्राथमिकता दिएको र नेपालमा मेडिकल शिक्षा लिने व्यवस्था गर्नका लागि प्राथमिकता दिएको अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषणमा उल्लेख गरेका छन् ।

सुझावित समाचार