नवप्रवर्तन ‘स्टार्टअप’का लागि २६ करोड विनियोजन

आइतबार, १५ जेठ, २०७९
डिजिटल संस्करण

देशका सातै प्रदेशमा बिजनेस इन्कुबेसन सेन्टर स्थापनाका लागि सरकारले २६ करोड रुपैयाँ विनियोजन गरेको छ । नवप्रवर्तन ‘स्टार्टअप’ व्यवसायलाई सहयोग गर्न भेन्चर क्यापिटलमार्फत बिउ पुँजी प्रदान गरिने अर्थमन्त्री जनार्दन शर्माले बताए । 
 
मन्त्री शर्माका अनुसार सरकारले विदेशबाट फर्किएका युवालाई च्यालेन्ज फन्डमार्फत् सहुलियतपूर्ण कर्जा प्रदान गरिने भएको छ । ठूला उद्योगले स्टार्टअप, साना तथा मझौला व्यवसायलाई सहयोग गर्ने वातावरण मिलाइने  उनले बताए । 

See More On

सुझावित समाचार