सिर्जना सिंहले गरिन् मतदान

शुक्रबार, ३० बैशाख, २०७९
डिजिटल संस्करण

पाँचदलीय गठबन्धनबाट काठमाडौं महानगरपालिकाको प्रमुखका उम्मेदवार सिर्जना सिंहले मतदान गरेकी छिन् । उनले काठमाडौं महानगरपालिका–१६, पकनाजोलस्थित नेपाल युवक माध्यामिक विद्यालयमा रहेको मतदान केन्द्रबाट मतदान गरेकी हुन् । 

See More On

सुझावित समाचार