कांग्रेसको चुनाव परिचालन समिति संयोजक उपसभापति खड्का

मंगलबार, १५ चैत, २०७८
डिजिटल संस्करण

नेपाली कांग्रेसले स्थानीय तह निर्वाचन परिचालनको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्कालाई दिएको छ। केन्द्रीय समिति बैठकले खड्काको संयोजकत्वमा निर्वाचन परिचालन समिति बनाएको हो। त्यस्तै डा. प्रकाशशरण महतको संयोजकत्वमा निर्वाचन प्रचारप्रसार समिति गठन गरेको छ।

समितिको सदस्यहरू सभापति शेरबहादुर देउवाले तोक्नेछन्।
 

सुझावित समाचार