बार एसोसिएसनको भावी अध्यक्षमा आठजनाको उम्मेदवारी, कुन पदमा कसको उम्मेदवारी ? (सूचीसहित)

सोमबार, २३ फागुन, २०७८
डिजिटल संस्करण

नेपाल बार एसोसिएसनको भावी अध्यक्षका लागि आठजनाले उम्मेदवारी दर्ता गराएका छन् । आगामी १९ चैतमा हुने बारको निर्वाचनका लागि अध्यक्षको एक पदमा आठजनाले उम्मेदवारी दिएका हुन् । 

बारको निर्वाचन समितिले उम्मेदवारहरूको प्रथम नामावली प्रकाशित गरेको हो । अध्यक्षमा उद्धवचन्द्र घिमिरे, उत्तमबहादुर श्रेष्ठ, अनिता जधारी, कमलप्रसाद मलेगो, विष्णुमणि अधिकारी, पृथ्वीनाथ राई, अमिलालक्ष्मी सैजु श्रेष्ठ र गोपालकृष्ण घिमिरेले उम्मेदवारी दिएका छन् । 

कुन पदमा कसको उम्मेदवारी ?
 

सुझावित समाचार