सरकार सञ्चालन समन्वय समितिको बैठक जारी

बिहिबार, १९ फागुन, २०७८
डिजिटल संस्करण
सरकार सञ्चालन समन्वय समितिको बैठक जारी

फाइल फोटो ।

संसदबाट एमसिसी सम्झौता पारित भएपछि बिहीबार सरकार सञ्चालन समन्वय समितिको बैठक बसेको छ। बैठक प्रधानमन्त्रीनिवास बालुवाटारमा जारी छ। बैठकमा स्थानीय निर्वाचनलगायतका विषयमा छलफल भइरहेको बताइएको छ।

बैठकमा नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादीका नेताहरू सहभागी छन्।

सुझावित समाचार