सर्वोच्चले दर्ता गरेन एमसिसीविरुद्धकाे रिट

मंगलबार, १० फागुन, २०७८
डिजिटल संस्करण

सर्वोच्च अदालतले एमसिसीविरुद्धको रिट दर्ता गर्न अस्वीकार गरेको छ। वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले एमसिसी रोक्न माग गर्दै दर्ताका लागि पेस गरेको रिट निवेदन सोमबार सर्वोच्चले दरपिठ गरेको हो ।  

सर्वोच्चले सरकारको नीतिगत निर्णय अदालतको क्षेत्राधिकारमा नपर्ने भन्दै रिट दर्ता गर्न अस्वीकार गरेको हो। सर्वाेच्चका रजिष्ट्रार नारायणप्रसाद पन्थीले दर्ता गर्ने आधार नभएकाे भन्दै दरपीठ गरेका हुन् । 

No description available.

सुझावित समाचार