माओवादी संसदीय दलकाे बैठक जारी

बुधबार, ४ फागुन, २०७८
डिजिटल संस्करण

नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक जारी छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा  केहीबेर अघि बैठक सुरु भएको हो ।

आजको संसद् बैठकमा कसरी प्रस्तुत हुने, संसदमा टेबुल हुने एमसिसी परियोजनामा कस्तो भूमिका खेल्ने भन्ने विषयमा छलफल केन्द्रित हुने माओवादीले जनाएको छ । 

सुझावित समाचार