सदस्यसचिव नहुँदा समस्या भएको भन्दै खेलाडीहरू प्रदर्शनमा (फोटोफिचर)

बिहिबार, २० माघ, २०७८
डिजिटल संस्करण

सदस्यसचिवको पद खाली हुँदा उत्पन्न समस्या समाधानको माग गर्दै खेलाडीहरू प्रदर्शनमा उत्रिएका छन्। राष्ट्रिय खेलकुद परिषद्को सदस्यसचिव नियुक्तिको विषयमा परेको मुद्दाको फैसलाका कारण आफ्नो दैनिक अभ्यास र प्रशिक्षणमा असर परेको भन्दै खेलाडी सडकमा उत्रिएका हुन्।

तस्बिरहरू :

सुझावित समाचार