कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्नुअघि पदाधिकारी बैठक

सोमबार, १९ पुष, २०७८
डिजिटल संस्करण

नेपाली कांग्रेसको १४औँ महाधिवेशनपछि दोस्रोपटक बस्न लागेको केन्द्रीय कार्यसमिति बैठकअघि पदाधिकारी बैठक बसेको छ । पार्टी कार्यालय सानेपामा पदाधिकारी बैठक जारी छ । 

सभापति देउवाले सोमबार दिउँसो २ बजेका लागि केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरेका थिए । पदाधिकारी बैठक सकिएपछि केन्द्रीय कार्यसमितिको बैठक बस्नेछ । 

सुझावित समाचार