जापानको ओसाका प्रान्तको एक भवनमा आगलागी हुँदा कम्तीमा २७ जनाको मृत्यु भएको आशंका गरिएको छ। जेआर ओसाका स्टेसननजिकै रहेको भवनको चौथो तल्लामा लागेको आगो स्थानीय समयअनुसार बिहान १०ः४५ बजे निभाइएको स्थानीय दमकल विभागलाई उदृत गर्दै समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ। करिब २० वर्गमिटर क्षेत्रफलमा आगलागी भएको थियो। आगलागीको कारण अज्ञात रहेको बताइएको छ। रासस/एएनआई
जापानको एक भवनमा आगलागी, २७ जनाको मृत्यु भएको आशंका
विभिन्न देशमा किन भइरहेको छ ‘जेन–जी’ विद्रोह ?
३ हप्ता अघि
इजरायलमा गठबन्धन सरकार अनिवार्य
३ हप्ता अघि
फेरि बढ्यो दिल्लीको वायु प्रदूषण
१ हप्ता अघि
सुझावित समाचार
रोहिंग्यामाथि नरसंहार गरेकोमा म्यानमार दोषी ठहर
‘इन्टरनेसनल कोर्ट अफ जस्टिस (आइसिजे)’ले पहिलोपटक कुनै देशलाई नरसंहार मच्चाएकोमा दोषी ठहर गरेको हो । …
त्रिपक्षीय शिखर सम्मेलनबाट ‘शान्ति घोषणापत्र’ जारी
विश्वका तीन शक्तिशाली राष्ट्रका नेताको ऐतिहासिक जमघट भए पनि यो शिखर सम्मेलनबाट तत्काल कुनै कूटनीतिक सफलता वा निकास भने देख…
इतिहासमा आज
सन् १९७९ : जुहेमान अल–ओटेवीको नेतृत्वमा ६०० लडाकुले मक्कास्थिति मुस्लिमको सबैभन्दा पवित्र तीर्थस्थल ‘ग्य्रान्ड मस्क&rsqu…
अलास्कामा जितसँगै सिनेटमा डेमोक्य्राटको सिट संख्या ५६ पुग्यो
वासिंटन डिसी/ डेमोक्य्राट मेरी पेल्टोला अमेरिकाको सबैभन्दा ठुलो राज्य अलास्काको नयाँ सिनेटर चुनिएकी छन् । अमेरिकाको तल्लो सदन (…
रुस–क्रिमिया जोड्ने कर्च पुलमा युक्रेनले पुर्यायो क्षति
किभ/ गत सोमबार राति १० बजेपछिका चार घण्टा युक्रेनबाट उडेका सयौँ आक्रमणकारी ड्रोन एउटै बाटो पछ्याउँदै अघि बढे । तिनले पहिले ज…
इतिहासमा आज
सन् १९४२ : सोभियत संघले आक्रमणकारी जर्मन फौजविरुद्ध स्टालिनग्रादमा दश लाख फौज सरिक ‘अप्रेसन युरेनस’ सुरु गर्‍यो…