कांग्रेस महाधिवेशन : २३९९ मत गणना सकियो, ४६३ मतले देउवा अगाडि

बुधबार, २९ मंसिर, २०७८
डिजिटल संस्करण

नेपाली कांग्रेसको १४औँ महाधिवेनमा सभापतिका लागि भएको दोस्रो चरणको निर्वाचनमा २४०० मत गणना हुँदा शेरबहादुर देउवाको पक्षमा १४२२ मत परेको छ । सभापतिका अर्का उम्मेदवार शेखर कोइरालाको पक्षमा भने ९५९ मत परेको छ । 

सुझावित समाचार