समय खेर फाल्नुभन्दा निर्वाचनमा जानु राम्रो : ओली

मंगलबार, ९ कार्तिक, २०७८
डिजिटल संस्करण
समय खेर फाल्नुभन्दा निर्वाचनमा जानु राम्रो : ओली

फाइल फोटो।

नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले समय खेर फाल्नुभन्दा निर्वाचनमा जानु राम्रो भएको बताएका छन्। प्रेस चौतारी मोरङद्वारा मंगलबार विराटनगरमा आयोजित पत्रकार भेटघाटमा ओलीले यस्तो बताएका हुन्।

उनले अदालत लोकतन्त्रको स्तम्भ भएको उल्लेख गर्दै यो निष्पक्ष, स्वतन्त्र र शक्ति पृथकीकरणको सिद्धान्तमा चल्नुपर्ने बताए। उनले भने, ‘सर्वोच्च अदालत संविधानको भावना र मर्मअनुसार चल्नुपर्छ। कुनै एउटा सानो समूहबाट वर्तमान प्रणालीमाथि प्रहार भइरहेको  छ।’ रासस

सुझावित समाचार