विजय सुब्बाको अध्यक्षतामा एमाले केन्द्रीय निर्वाचन आयोग गठन

आइतबार, १७ असोज, २०७८
डिजिटल संस्करण

एमालेले नेता विजय सुब्बाको अध्यक्षतामा केन्द्रीय निर्वाचन आयोग गठन गरेको छ । विधान महाधिवेशनको अन्तिम दिन आइतबार अध्यक्ष केपी ओलीले आयोगका अध्यक्ष र सदस्यको नाम प्रस्ताव गरेका थिए ।

आयोगमा १४ सदस्य छन् । ओलीले प्रस्ताव गरेको नाम सर्वसम्मत पारित भएको छ । एमालेको १०औँ महाधिवेशनका लागि निर्वाचन आयोग गठन भएको हो । 

सुझावित समाचार