कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

बिहिबार, २८ साउन, २०७८
डिजिटल संस्करण

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै छ । देउवानिवास बुढानीलकण्ठमा बिहीबार दिउँसो बस्ने बैठकमा मुख्यत: महाधिवेशन कार्यतालिकाको विषयमा छलफल हुने बताइएको छ ।

त्यस्तै क्रियाशील सदस्यता विवाद र निर्वाचन निर्देशिकालगायतका विषयमा पनि छलफल हुने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

सुझावित समाचार