जसपा महन्थ ठाकुर पक्षले देउवालाई विश्वासको मत दिने

आइतबार, ३ साउन, २०७८
डिजिटल संस्करण

जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्षले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएको छ। देउवाले महन्थ ठकुरलाई पत्र लेख्दै विश्वासको मत दिन आग्रह गरेका थिए। ठाकुर पक्षका सांसद उमाशंकर अगरगरियाले देउवालाई विश्वासको मत दिने निर्णय भएको बताए। मधेसका माग पूरा गर्ने वचनबद्धताका आधारमा विश्वासको मत दिन लगिएको उनले बताए। दुई खेमामा रहेको जसपाको उपेन्द्र यादव पक्ष देउवाको पक्षमा छ। जसपाका ३२ सांसद छन्। 
 

See More On

सुझावित समाचार