एमाले अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच भेटवार्ता

बुधबार, २३ असार, २०७८
डिजिटल संस्करण
एमाले अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच भेटवार्ता

फाइल तस्बिर

एमाले अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । कार्यदलस्तरमा छलफल सकारात्मक भएपछि ओली र नेपालबीच नक्सालस्थित एक होटेलमा बुधबार अबेर भेटवार्ता भएको हो ।  
 

सुझावित समाचार