ओलीले बोलाए आकस्मिक स्थायी कमिटी बैठक

शनिबार, ८ जेठ, २०७८
डिजिटल संस्करण

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको आकस्मिक स्थायी कमिटी बैठक बोलाएका छन् । दिउँसो चार बजे प्रधानमन्त्रीनिवास बालुवाटारमा उनले आकस्मिक बैठक बोलाएका हुन् ।

मध्यराति राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरेर कात्तिक २६ गते र मंसिर ३ गते मध्यावधि निर्वाचनको घोषणा गरेपछि उनले आकस्मिक बैठक बोलाएका हुन्  । 
 

सुझावित समाचार