नागार्जुन जंगलको डढेलो हेलिकाेप्टरको सहयोगमा नियन्त्रणमा (फोटोफिचर)

आइतबार, २९ चैत, २०७७
डिजिटल संस्करण

नागार्जुन जंगलमा लागेको भीषण डढेलो हेलिकाेप्टरको सहयोगमा नियन्त्रणमा लिइएको छ । सेना, प्रहरी, महानगरपालिका र निकुञ्ज कर्मचारीका साथै सेनाको दमकल र सिम्रिक एयरको हेलिकाेप्टर डढेलो नियन्त्रणका लागि प्रयोग गरिएको थियो ।

सुझावित समाचार