कांग्रेस कार्यालय सानेपामा सर्वदलीय बैठक सुरु

सोमबार, ६ पुष, २०७७
डिजिटल संस्करण
कांग्रेस कार्यालय सानेपामा सर्वदलीय बैठक सुरु

फाइल तस्वीर

संसद् विघटन भएपछिको परिस्थितिपछिका बारेमा छलफल गर्न सर्वदलीय बैठक सुरु भएको छ । कांग्रेस पार्टी कार्यालय सानेपामा बैठक सुरु भएको छ । 

बैठकमा नेकपाका पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ र वर्षमान पुन सहभागी छन् । 

कांग्रेसका तर्फबाट सभापति शेरबहादुर देउवा, रामचन्द्र पौडेल, शशांक कोइराला, प्रकाशशरण महतलगायत  सहभागी छन् । 
जनता समाजवादी पार्टीका नेताहरू बैठकमा पुग्दै रहेको स्रोतले जनाएको छ ।

सुझावित समाचार