प्रधानमन्त्रीले भने- साढे चार महिनापछि नयाँ प्रतिनिधिसभा स्थापित भइहाल्छ, लोकतान्त्रिक गणतन्त्र धरापमा पर्छ भन्ने हल्ला निराधार

सोमबार, ६ पुष, २०७७
डिजिटल संस्करण

प्रधानमन्त्री केपी ओलीले अबको साढे चार महिनापछि नयाँ प्रतिनिधिसभा स्थापित हुने दाबी गरेका छन् ।

उनले देशवासीका नाममा सम्बाेधन गर्दै भने, ‘साढे चार महिनापछि नयाँ प्रतिनिधिसभा स्थापित भइहाल्छ । अस्थिरता देखापर्छ, लोकतान्त्रिक गणतन्त्र धरापमा पर्छ भन्ने हल्ला निराधार छ । कुनै पनि कुरामा अलमल नभईकन चुनावमा केन्द्रित हुन सबैलाई आह्वान गर्छु ।’

सुझावित समाचार