संसद् भवन र प्रधानमन्त्रीनिवास बालुवाटारमा उच्च सुरक्षा प्रबन्ध

डिजिटल संस्करण

देशमा बढ्दो राजनीतिक घटनाक्रमपछि संसद् भवन नयाँ बानेश्वर र प्रधानमन्त्रीनिवास बालुवाटारमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ । 

यी दुवै स्थानमा भारी मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ । 

सशस्त्र प्रहरीको टुकडीले यी दुवै स्थानमा परिचालन गरिएको छ । 

सुरक्षा स्थितिलाई मध्यनजर गर्दै सुरक्षा सतर्कता उच्च पारिएको सुरक्षा स्रोतले जनाएको छ ।

सुझावित समाचार