गृह मन्त्रालयका ९७ कर्मचारीको सरुवा

मंगलबार, ६ असोज, २०८३
डिजिटल संस्करण

गृह मन्त्रालयमातहतका ९७ कर्मचारीको एकैपटक सरुवा भएको छ। सोमबारको निर्णयअनुसार ठुलो संख्यामा नायब सुब्बाहरूको सरुवा भएको हो। 

सरुवामा मन्त्रालयमा बस्दै आएका कर्मचारीलाई विभिन्न जिल्ला प्रशासन कार्यालय तथा इलाका प्रशासन कार्यालयमा खटाइएको छ। 

सरुवा सूचीः 

सुझावित समाचार