सहसचिव तामाङ सचिवमा बढुवा

शुक्रबार, २ असोज, २०८३
डिजिटल संस्करण

सहसचिव रुद्रसिंह तामाङ सचिवमा बढुवा भएका छन्। शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई बढुवा गरेको हो। 

बढुवा सिफारिस समितिले उनीसहित तीन वरिष्ठ सहसचिवको नाम बढुवाका लागि सिफारिस गरेको थियो। 

सुझावित समाचार