देश तथा जनताको हित र कल्याणको कामना गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले पशुपतिनाथ मन्दिरमा पूजा–आराधना गरका छन्। राष्ट्रप्रति पौडेलले प्रथम महिला सविता पौडेलसहित देश तथा जनताको हित र कल्याणको कामना गर्दै मंगलबार बिहान पशुपतिनाथ मन्दिरमा पूजा–आराधना गरेका हुन् ।
उनले पूजा–अर्चना गरी पुजारीबाट फूलप्रसाद ग्रहण गरेका थिए ।