रसुवा बाढी : नारायणीको किनारमा ८६ जनाको शव फेला

बुधबार, १० भदौ, २०८३
डिजिटल संस्करण

भोटेकोशी र त्रिशूलीको बाढीले बगाएका ८६ जनाको शव नारायणी नदीको किनारमा भेटिएको छ। नेपाल प्रहरीका अनुसार चितवनतर्फ ६४ तथा पूर्वी नवलपरासीतर्फ २२ जनाको शव भेटिएको हाे। 

बेलुका ११ बजेसम्म १५७ जनाको शव भेटिएको छ । धादिङमा २७, नुवाकोटमा १३, गोरखामा १२, तनहुँमा नौ र रसुवामा तीनजनाको शव भेटिएको हो । 

सुझावित समाचार