नेपाल प्रहरीको इन्सपेक्टरको अन्तिम नतिजा प्रकाशित

शनिबार, ६ भदौ, २०८३
डिजिटल संस्करण

नेपाल प्रहरीको इन्सपेक्टरको अन्तिम नतिजा प्रकाशित भएको छ । नेपाल प्रहरीको मानव स्रोत विकास विभाग वृत्त विकास महाशाखा भर्ना छनौट शाखाले मंगलबार  दिएको जानकारी अनुसार २९ जना सिफारिस भएका छन् । 

सुझावित समाचार