राष्ट्रिय सभाको अर्को बैठक २७ साउनमा बस्ने

शुक्रबार, २२ साउन, २०८३
डिजिटल संस्करण

राष्ट्रिय सभाको आजका लागि निर्धारित बैठक स्थगन भएको छ । संसद् सचिवालयले एक सूचना जारी गर्दै बैठक स्थगित भएको जानकारी दिएको हो । 

अर्को बैठक २७ साउनमा अपराह्न १ः१५ बजे हुने भएको छ ।

सुझावित समाचार