वेस्ट इन्डिजविरुद्ध अब्दुल्लाहको शतक

बुधबार, २० साउन, २०८३
डिजिटल संस्करण

पाकिस्तानका मध्यक्रम ब्याट्सम्यान अब्दुल्लाह सफिकले वेस्ट इन्डिजविरुद्धको दोस्रो टेस्टमा शतकीय इनिङ्स खेलेका छन् । उनले १५३ रनको योगदान दिएका छन् । उनले ३०३ बलमा १४ चौका र तीन छक्का प्रहार गरेका छन् ।

पाकिस्तानले मंगलबार दोस्रो टेस्टको पहिलो इनिङ्समा ६ विकेट गुमाएर ३६४ रन बनाएको छ । यसअघि वेस्ट इन्डिज ३४४ रनमा अलआउट भएको थियो । 

See More On

सुझावित समाचार