मन्त्रिपरिषद् बैठक दिउँसो ३:३० बजे

बुधबार, २४ असार, २०८३
डिजिटल संस्करण

आज दिउँसो ३:३० बजे मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्रीको अध्यक्षतामा  सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्नेछ । 

बैठकमा समसामयिक राष्ट्रिय विषय, विभिन्न मन्त्रालयका प्रस्ताव तथा सरकारका नीतिगत निर्णयबारे छलफल हुने बताइएकाे छ । 

सुझावित समाचार